कोरोना संक्रमण दर बढ्दै गएपछि बालुवाटारमा विज्ञसँग प्रधानमन्त्रीको छलफल

Janaawaj

  काठमाडौँ, २० श्रावण।कोरोना संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको संक्रमण र मृत्यु दर ह्वात्तै बढेको छ । संक्रमण […]

विद्यालय सञ्चालन सम्बन्धि सरकारले गर्यो ७ महत्वपूर्ण निर्णय (सूचीसहित)

Janaawaj

काठमाडौँ, १४ साउन । भदौ १ गतेदेखि नयाँ शैक्षिक सत्रकाम काम शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

कामना सेवा विकास बैंकको गतिविधि गायक सुगम पोखरेलको आवाजमा

admin

काठमाडौ । कामना सेवा विकास बैंक लि. र नेपालको साङ्गीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यो सम्झौता पश्चात बैंकको आधिकारिक आवाजको रुपमा गायक पोखरेलको आवाज रहनेछ ।

नेपालमा ७० प्रतिशतले जिते कोरोना

admin

on: ११ श्रावण २०७७, आईतवार १७:५४ Share   Facebook   Twitter काठमाडौ । नेपालमा आईतवारसम्म ७०.६ प्रतिशतले कोरोना माथि विजय प्राप्त गरी घर फर्किएका छन् । गत माघ ९ गते १ जनामा कोरोना पुष्टी भएको नेपालमा आईतबार ३३ सयहित हालसम्म ३ लाख ३९ हजार १५७ मा कोरोना परीक्षण गरिएकोमा १८ हजार ६१३ जनामा […]

मानन्धर दम्पतीद्धारा पातञ्जललाई ५१ हजार नगद सहयोग

admin

भक्तपुर । पातञ्जल योग समिति नेपाल अन्र्तगत सञ्चालित पातञ्जल योग प्रशिक्षण प्रतिष्ठानलाई वरिष्ठ योग प्रशिक्षक एव पुर्व जिल्ला शिक्षा अधिकारी शंकर मानन्धर एवं स–पत्नी नारायणी मानन्धरले रु ५१ हजार नगद सहयोग प्रदान गरेका छन् ।

सिक्स जी इन्टरनेटको स्पिड, एक हजार गिगाबिट प्रति सेकेण्ड

admin

अहिले फाइभ जी इन्टरनेटसमेत व्यवसायिक तवरमा विश्वव्यापी बनिसकेको छैन । दक्षिण कोरियाली कम्पनी सामसुङले चाहिँ सिक्स जी इन्टरनेटको विकासमा काम सुरु गरिसकेको छ । आगामी सन् २०२८ भित्रमा सिक्स जी इन्टरनेट संरचनाको निर्माण सम्पन्न भई व्यवसायिकरुपमा प्रयोगमा ल्याउने योजना सामसुङको रहेको बताइएको छ । सन् २०३० सम्ममा विश्वमा आमरुपमा सिक्स […]

‘सरकारले गाडी चलाउनैपर्छ भनेको होइन, इच्छा भए चलाउनुस्’

admin

तपाईंले सवारी चल्छ भने पनि उहाँहरुका थुप्रै शर्त छन्, त्यसलाई पूरा गर्न सरकार तयार भएको हो ? उहाँहरुले शर्त राख्नुभएको हैन, सरकारले हाम्रो कुरा सुनेर राम्रो गर्‍यो भनिरहनुभएको छ । सरकारले आंशिकरुपमा हामीलाई सुन्यो, तर, हाम्रो अरु चाहाना पनि पूरा गरिदिए हुन्थ्यो भन्ने उहाँहरुको गुनासो छ । तर, व्यवसायीहरु त […]

श्रम स्वीकृति खुला

admin

काठमाडौ । सरकारले कोरोना माहामारीका कारण विगत तीन महिनादेखि बन्द गरेको वैदेशिक रोजगारीको स्वीकृति खुला गर्ने निर्णय गरेसंगै बिहिबारदेखि श्रम स्वीकृति दिन सुरु गरेको छ । रेमिट्यान्समुखी अर्थतन्त्र भएको मुलुकमा विप्रेषण आयमा निरन्तर हस आउन थालेपछि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो । कोरोनापछिको श्रम स्वीकृति बन्द,लकडाउन र हवाई […]

काठमाडौंका बाढीपीडितको गुनासो : सिंहदरबारले हेरेन !

admin

३०, असार, काठमाडौं । विभिन्न दुर्गम जिल्लाका बाढीपीडितहरुको वर्षेनि गुनासो सुनिन्छ, राज्यले हामीलाई हेरेन । कर्णाली, मधेस अनि दुर्गम पहाडका जनताको दुःख सरकारले देखेन । हामी पीडितहरुले राहत पाएनौं । यो त भयो दुर्गम गाउँको गुनासो । तर, देशको संघीय राजधानी रहेको काठमाडौं उपत्यकाभित्रैका बाढीपीडितलाई समेत सरकारले नहेरेको, नदेखेको कलंकी–बल्खु […]

नेपालमा ६ हजार ८ सयले जिते कोरोना

admin

काठमाडौ । नेपालमा हालसम्म विभिन्न जिल्लाका गरी १५ हजार ९ सय ६४ संक्रमितमध्य ६ हजार ८ सयल ११ जनाले उपचारपछि कोरोना जितेर घर पर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २६४ जना कोरोना उपचार गरी घर फर्फेसंगै स्वास्थ्यलाभ गरी घर फर्किनेको संख्या बढेको हो ।