काठमाडौ । कोरोनाका कारण समस्यामा परेका नेपालीलाई उद्धारमा सहयोग तथा राहत व्यवस्थापन गर्दै आएको गैरआवासीय नेपाली संघले काठमाडौँ जिल्लामा रहेका ३ होल्डिङ सेन्टरहरुलाई ५ दिनको लागि पानी उपलब्ध गराएको छ । उक्त होल्डिङ सेन्टरहरुलाई सेनाले व्यवस्थापन गरेको छ भने नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाले विभिन्न संघ संस्थासंग सहकार्य गर्दै पानीको आपूर्तिको लागि संयोजन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *