चौविस घन्टामा ८२ जनामा कोरोना

admin

काठमाडौ । नेपालमा कोरोना संक्रमणको गति घट्दो क्रममा रहेको छ । गत सातायता सरदर दैनिक डेडसयको हाराहारीमा रहेको कोरोना संक्रमण आईतबार ८२ मा झरेको छ । आइतबार उपत्यकामा १२ सहित ८० जनामा कोरोना पुष्टी भएपछि कूल संक्रमित १६ हजार ८ सय १ ,कोरोनाका कारण हाससम्म निधन हुनेको संख्या ३८ र उपचारपछि निको भएर घर फर्किनेको संख्या आईतबार १४७ सहित ८ हजार ५८९ रहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भिषा लागेकाको रोजगाारी गुम्ने खतरा

काठमाडौ । नेपालीको आकर्षक गन्तव्य दक्षिण कोरिया रोजगारी अन्तर्गत सन २०२० का लागि भिषा लागेका नेपाली युवाको रोजगारी गुम्ने खतरा बढेको छ । विश्वव्यापी कोरोना माहामारीका कारण नेपालमा विगत ९१ औं दिनदेखि आगू भएको लकडाउन र अन्तर्राष्ट्रिय उडान स्थगित पछि विदेश जानबाट रोकिएका कामदारहरुले अहिले रोजगारी नै गुम्ने खतरा बढेपछि […]