काठमाडौ । नेपालमा हालसम्म विभिन्न जिल्लाका गरी १५ हजार ९ सय ६४ संक्रमितमध्य ६ हजार ८ सयल ११ जनाले उपचारपछि कोरोना जितेर घर पर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २६४ जना कोरोना उपचार गरी घर फर्फेसंगै स्वास्थ्यलाभ गरी घर फर्किनेको संख्या बढेको हो ।मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङ्गमा दिएको विवरण अनुसार कोरोना संक्रमितमध्य हालसम्म मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ । मन्त्रालयका अनुसार सोमबार १८० संक्रमित थपिएसंगै कूल कोरोना संक्रमितको बढेको हो । कोरोना संक्रमण शनिबार अघिको तुलनामा आईतबारदेखि संक्रमितको संख्यामा कमी आएको छ । शनिबार २९३ मा कोरोना पुष्टी भएको थियो ।
काठमाडौंका बाढीपीडितको गुनासो : सिंहदरबारले हेरेन !
Tue Jul 14 , 2020
३०, असार, काठमाडौं । विभिन्न दुर्गम जिल्लाका बाढीपीडितहरुको वर्षेनि गुनासो सुनिन्छ, राज्यले हामीलाई हेरेन । कर्णाली, मधेस अनि दुर्गम पहाडका जनताको दुःख सरकारले देखेन । हामी पीडितहरुले राहत पाएनौं । यो त भयो दुर्गम गाउँको गुनासो । तर, देशको संघीय राजधानी रहेको काठमाडौं उपत्यकाभित्रैका बाढीपीडितलाई समेत सरकारले नहेरेको, नदेखेको कलंकी–बल्खु […]
