नेपालमा ६ हजार ८ सयले जिते कोरोना

admin

काठमाडौ । नेपालमा हालसम्म विभिन्न जिल्लाका गरी १५ हजार ९ सय ६४ संक्रमितमध्य ६ हजार ८ सयल ११ जनाले उपचारपछि कोरोना जितेर घर पर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २६४ जना कोरोना उपचार गरी घर फर्फेसंगै स्वास्थ्यलाभ गरी घर फर्किनेको संख्या बढेको हो ।

भिषा लागेकाको रोजगाारी गुम्ने खतरा

admin

काठमाडौ । नेपालीको आकर्षक गन्तव्य दक्षिण कोरिया रोजगारी अन्तर्गत सन २०२० का लागि भिषा लागेका नेपाली युवाको रोजगारी गुम्ने खतरा बढेको छ । विश्वव्यापी कोरोना माहामारीका कारण नेपालमा विगत ९१ औं दिनदेखि आगू भएको लकडाउन र अन्तर्राष्ट्रिय उडान स्थगित पछि विदेश जानबाट रोकिएका कामदारहरुले अहिले रोजगारी नै गुम्ने खतरा बढेपछि […]

चौविस घन्टामा ८२ जनामा कोरोना

admin

काठमाडौ । नेपालमा कोरोना संक्रमणको गति घट्दो क्रममा रहेको छ । गत सातायता सरदर दैनिक डेडसयको हाराहारीमा रहेको कोरोना संक्रमण आईतबार ८२ मा झरेको छ । आइतबार उपत्यकामा १२ सहित ८० जनामा कोरोना पुष्टी भएपछि कूल संक्रमित १६ हजार ८ सय १ ,कोरोनाका कारण हाससम्म निधन हुनेको संख्या ३८ र […]