अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ, ३१ साउन । सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन […]

मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने काउन्सिलको निर्णय

प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने भएको छ। शुक्रबार काउन्सिलले एक सूचना जारी गर्दै दर्ता भएर सञ्चालनमा आइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क […]

अमेरिकी सेना नेपाल छिरेर गर्दैछ कार्यक्रम,सरकार बेखबर

काठमाडौ !राजनीतिक दलका नेताले परराष्ट्र मन्त्रालयको प्रतिनिधिबिना विदेशी कूटनीतिक नियोगका अधिकारीसँग भेटे भने मर्यादा मिचियो भनेर कराउने मिडियाहरुलाई पनि थाहा छैन, हाम्रो देशमा स्वास्थ्य, परराष्ट्र र रक्षाको सूचनाबिनै विदेशी सेनाले […]

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, सांसदहरु मन्त्री बन्न नपाउने

नेपालको संविधानमा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएको मुलुक भनेर उल्लेख गरिएको छ । नेपालको सार्वभौमसत्ता, राजकीयसत्ता नेपाली जनतामा निहित छ […]

डब्ल्युएचओको चेतावनी : अब डेल्टाले मृत्युको जोखिम बढाउन सक्छ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वभर अनियन्त्रित रुपमा बढिरहेको कोरोना संक्रमणलाई लिएर चिन्ता व्यक्त गरेको छ । उसले सबै मुलुकलाई चेतावनी दिदै भनेको छ, यदि खोप अभियान तिब्र रुपमा पुरा गरिएन […]

महन्थ ठाकुर जसपाको अध्यक्ष रहेनन्, अर्को पार्टी गठन गर्न पाउने तर सांसद पद जाने

निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई आधिकारिकता दिएसँगै महन्थ ठाकुर अध्यक्षबाट हटेका छन्। जसपामा दुई अध्यक्ष रहेका थिए। असार ४ गते यादव पक्षले आधिकारिकताको दावी गर्दै निर्वाचन […]

मन्त्री बन्ने हाेडबाजीः मन्त्रिपरिषद्ले पाएन पूर्णताः प्रधानमन्त्रीलाई सकस

काठमाडौँ । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई […]

बालुवाटारमा गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको छ। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले […]

लगाइयो जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप

काठमाडौँ — अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप सोमबार लगाउन सुरु गरिएको छ । जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप एक मात्रा लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेरसमूहलाई […]

देउवा सरकारलाई १८ महिनाअघि हटाउन सकिन्छ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार संसदको बाँकी कार्यकाल शासनसत्ता चलाउन १६५ सांसदले विश्वासको मत दिए। उपधारा ५ को प्रधानमन्त्री बनेसँगै अब डेढ वर्षपछि […]