शेरबहादुर देउवाको पक्षमा मत दिएका एमाले सांसदहरू भन्छन्- हामीलाई स्पष्टीकरणको पत्र आएको छैन

एमाले केन्द्रीय कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको भए पनि यसबारे सम्बन्धित सांसदहरूले जानकारी पाएका छैनन्। केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले वरिष्ठ […]

काेरोनाको तेस्रो लहर रोक्न तयारी थाल्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर रोक्नका लागि पूर्वतयारी गर्न निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललगातसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले होल्डिङ […]

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। शनिबारको मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा भण्डारीले अध्यादेश खारेज गरेकी हुन्। नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम […]

चीनबाट आउने भयो कोरोनाविरुद्धको थप १६ लाख डोज भ्याक्सिन

२०७८ साउन २ गते काठमाडौं । चीन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भएको शिष्टाचार भेटमा नेपालका […]

देउवा सरकारमा चार मन्त्रीले लिए सपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदमा सपथ लिए लगत्तै माओवादी केन्द्र र आफ्नो दलबाट २-२ जना मन्त्री नियुक्त गरेका छन् । […]

देउवाको भाग्य : पाँचौँ पटक प्रधानमन्त्री, चुनौतीको चाङ

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । यसअघि चार पटक प्रधानमन्त्री बनिसकेका उनी सर्वोच्च अदालतको परामादेशसँगै पाँचौँ पटक मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका […]

हेर्नुस् योगका प्रकार र फाइदाहरु

  काठमाडौँ, ७ असार । योग नेपालको परम्परागत व्यायाम विधि हो । योगले धेरै कुरामा फाइदा गर्छ । योग स्वास्थ्यको लागि फाइदाजनक हुँदा विश्वभर यो विधि अपनाउन थालिएको छ । […]

एमाले स्थायी कमिटीको अनौपचारिक बैठक सकियो

काठमाडौँ, २८ असार ।  नेकपा एमालेको स्थायी कमिटीको अनौपचारिक बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अदालतको फैसला र त्यसपछिको सम्भावित अवस्थाको बारेमा छलफल गरेको नेता […]

२ दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश, ७ दिनभित्र प्रतिनिधि सभा बोलाउनू

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न  परमादेश जारी गरेको छ। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै अदालतले २९ […]

एक मात्रा लगाए पुग्ने खोप सोमबार १५ लाख डोज आउदैं, कसले पाउलान् ?

काठमाडौं । एक मात्रा मात्रै लगाए पुग्ने कोरोना विरुद्धको अमेरिकी खोप सोमबार नेपाल आउने भएको छ । अमेरिकाबाट आगामी सोमबार १५ लाख डोज खोप आउने भएको स्वास्थ्य मन्त्रायका एक उच्च अधिकारीले जानकारी […]