November 16, 2025, Sunday
२०८२ कार्तिक ३०
Nepal 1:37:26 pm
Trending
जन आवाज

राष्ट्रिय स्वतन्त्र पार्टी लेकम–६ मा ऐतिहासिक अधिवेशन विभिन्न निर्णय सहित सम्पन्न 

२०८२ आश्विन २०

95

दार्चुला: दार्चुला जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टीले लेकम गाउँपालिका वडा नम्बर ६ मा सम्पन्न पहिलो ऐतिहासिक अधिवेशनमा विभिन्न निर्णय गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। अधिवेशनको निर्णय अनुसार धिरेन्द्र सिह धामी सभापति, नारायण खत्री उप–सभापति, बेलमती धामी सचिव चुनिएका छन्। राम खत्री, केशव दत्त मिस्र, गौरा नाथ, जयन्ती भट्ट पन्त, प्रेम सिंह धामी, लिला लावड, अमरविर नाथ र गोपाल राम कामी सदस्यमा नियुक्त भएका छन्।