September 14, 2026, Monday
२०८३ भाद्र २९
Nepal 1:37:26 pm
Trending
जन आवाज

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ फाल्गुन ४

330

काठमाडौं, ४ फागुन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।

पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ । नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।