साना हातको ठूलो भावना: भोटेकोशीका बाढी पीडितलाई चैतन्य परिवारको निरन्तर साथ
धनगढी– भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि चैतन्य परिवारले सञ्चालन गरेको सहयोग अभियानअन्तर्गत हालसम्म २ लाख ५१ हजार ९५६ रुपैयाँ संकलन भएको छ । विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले चैतन्य परिवारले सुरु गरेको अभियानमा शिक्षक, कर्मचारी, विद्यार्थी तथा काठमाडौं र बुटवलमा रहेका चैतन्य परिवारका सदस्यहरूले उत्साहजनक सहभागिता जनाएका छन् । अभियानअन्तर्गत...