सुनको मूल्य घट्दा बढ्यो चाँदी
काठमाडौं, २९ माघ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। बुधबार सुन तोलामा ३ लाख ६ हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँ...