अन्तिम दिनको बजार: घट्दो नेप्से, बढ्दो केही स्टक
काठमाडौं, ३० चैत । २०८२ सालको अन्तिम कारोबार दिन सेयर बजार ४.१८ अंक घटेको छ । यो कमीसँगै बजार २८३३ अंकमा झरेको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६६ करोडको भयो । १०५ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने १२...