हिउँदे वर्षासँगै परेको असिनाले गुल्मीमा खेती नष्ट
गुल्मी, २ चैत । असिना-पानीले गुल्मीका किसानले लगाएको खेतीपातीमा क्षति पुगेको छ । पछिल्ला केही दिनयता हिउँदे वर्षासँगै परेको असिनाले तरकारी, फलफूल तथा विभिन्न नगदे बालीमा असर पारेको छ । हिउँदे बाली पाक्ने बेला परेको असिना पानीबाट गहुँ, तोरी, तरकारी, फलफूलका बोटमा ठुलो क्षति पुगेको किसानहरूको गुनासो छ । यद्यपि हिउँदे समयमा बाँझो रहन गएको...