धनगढीमा १५ लाख पुरस्कारको ‘ब्ल्याक स्टोन राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप’ हुने
धनगढी : धनगढीमा पहिलो पटक राष्ट्रियस्तरको ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ।शुक्रबार ब्ल्याक स्टोन फिटनेसले पत्रकार सम्मेलन गर्दै आगामी असोज १७ गते हुने प्रतियोगितामा देशभरका खेलाडी सहभागी हुने जनाएको छ। आयोजकका अनुसार प्रतियोगिता विश्व पावरलिफ्टिङका नियम तथा मापदण्डअनुसार सञ्चालन हुने छ। प्रतियोगितामा खुला पुरुष, खुला महिला, पुरुष मास्टर्स तथा पुरुष जुनियर्स...