सुदूरपश्चिममै पहिलो पटक धनगढीमा ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता हुने
धनगढी- सुदूरपश्चिम प्रदेशमै पहिलो पटक धनगढीमा ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता २०२५ आयोजना हुने भएको छ। ब्ल्याक स्टोन फिटनेस धनगढीको आयोजनामा असोज १० गते शुक्रवार प्रतियोगिता सम्पन्न हुने भएको हो । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक हुन लागेको यो प्रतियोगितामा २१ वर्षमुनि देखि ४० वर्ष माथि सम्मका पुरुष र महिला खेलाडीले सहभागिता जनाउनेछन्। सुदूरपश्चिमका सबैभन्दा बलिया खेलाडीबिच...