सुदूरपश्चिम खेलकुद परिषद्को मुख्य प्रायोजनमा ‘धनगढी कोरा २०२६’ आयोजना हुँदै
धनगढी- सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रायोजन तथा ॐ श्रीनगर स्पोर्ट्स क्लब, धनगढीको आयोजनामा आगामी साउन २ गते पाँचौँ संस्करणको ‘धनगढी कोरा २०२६’ आयोजना हुने भएको छ। कार्यक्रमबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का ‘रवि’ ले खेलकुद र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने दृष्टिले धनगढी कोरा अत्यन्तै महत्त्वपूर्ण अभियान भएको...