उदयपुरमा छिमेकीबीच झगडा, एकको ज्यान गुम्यो
उदयपुर, ७ वैशाख । उदयपुरको चौदण्डीगढी नगरपालिकामा छिमेकीबिचको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। आइतबार साँझ वडा नं. ७ सीता पाइला टोलमा ७३ वर्षीय वृद्धले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय छिमेकीको मृत्यु भएको हो। घटना विवरण अनुसार, आइतबार साँझ करिब सवा ८ बजे स्थानीय ७३ वर्षीय राम प्रसाद राई र...