जातीय विभेद अन्त्यका लागि कानुनी सुधार गर्न इन्सेकको आग्रह
काठमाडौं : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नवगठित सरकारले दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि भएको अन्याय र विभेदप्रति औपचारिक क्षमायाचना गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद ज्ञापन गरेको छ। सरकारले २०८२ चैत १६ गते सार्वजनिक गरेको सय दिने कार्ययोजनामा १५ दिनभित्र औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने उल्लेख गरेको छ। इन्सेकले कयौँ वर्षदेखि संरचनागत विभेद र...