‘झोले’ गीत चर्चामा आएपछि पशुपति शर्मा : सहिलाई सहि, गलतलाई गलत भन्न सक्नुपर्यो
गायक पशुपति शर्माले नयाँ गीत ‘झोले त तैं, झोले त मैं’ युट्युबमा सार्वजनिक गरेका छन् । गीतमार्फत उनले वर्तमान राजनीतिप्रति टिप्पणी गरे । ५ मिनेट लामो गीत विहिबार रिलिज भयो । सामाजिक संजालमा यसको चर्चा सुरु भएको छ । गीतमा उनले सधैंझैं समाज, राजनीति र आममानिसको मनोदशालाई व्यंग्यात्मक शैलीमा पस्किएका छन् । गीतमा प्रयोग गरिएको...