संसार बदल्न कालजयी क्रान्तिकारी कृति दिने दार्शनिक कार्ल कार्क्स
बिश्व प्रसिद्ध महान कम्युनिष्ट दार्शनिक तथा सर्बहारा बर्गका मुक्तिका मार्गदर्शक कार्ल मार्क्सको सुप्रसिद्ध बिश्व ग्रन्थ ‘दास क्यापिटल’ १८६७ मा प्रकाशित भएको हो । त्यसले बिस्तारै विस्तारै फैलिँदै गएको बिश्व समाजवादी आन्दोलनलाई निश्चय नै एउटा अत्यन्तै सबल धरातल र आधार प्रदान गर्यो । त्यो प्रकाशन हुनु तीन-चार वर्ष अघि मात्र ‘प्रथम अन्तर्राष्ट्रिय’को स्थापना भएको थियो ।...