धनगढीमा चैतन्यले आयोजना गर्दै बृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर
धनगढी– समाजमा मानव सेवाको भावनालाई जागृत गर्दै र रक्तदानजस्तो पवित्र कार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले चैतन्य पाठशालाले “रक्तदान जीवनदान, मानव सेवाका लागि चैतन्य अभियान” भन्ने मूल भावका साथमा बृहत् रक्तदान कार्यक्रम तथा निःशुल्क आधारभूत स्वास्थ्य शिविर आयोजना गर्न लागेको जनाएको छ । कार्यक्रम भोली अर्थात् २०८२ साल कार्तिक १५ गते (सोमबार) बिहान ८ बजेदेखि विद्यालय परिसरस्थित...