निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी प्यानल घोषणा
धनगढीः कैलालीमा निर्माण व्यवसायी संघको आगामी अधिवेशनलाई लक्षित गर्दै दिर्घराज जोशी नेतृत्वको प्यानल औपचारिक रूपमा सार्वजनिक गरिएको छ। अध्यक्षका उम्मेदवार जोशीले अनुभवी र सशक्त टोलीसहित चुनावी मैदानमा उत्रिएको घोषणा गरेका हुन्। घोषित प्यानलअनुसार अध्यक्षमा दिर्घराज जोशी, बरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा बिक्रम बिष्ट र द्वितीय उपाध्यक्षमा डम्बर चन्द उम्मेदवार रहेका छन्। महासचिवमा अमर बहादुर...