खामेनीको निकट सैन्य सल्लाहकारलाई मारेको इजरायलको दाबी
काठमाडौँ । इजरायली सेनाले आफ्नो एउटा हवाई आक्रमणमा एक वरिष्ठ इरानी सैन्य अधिकारीको मृत्यु भएको दाबी गरेको छ । मृतक अधिकारीलाई इजरायलले इरानको सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको नजिक व्यक्तिको रूपमा वर्णन गरेको छ । खामेनीको सबैभन्दा नजिकको सैन्य सल्लाहकार अली शादमानीलाई मारेको दाबी इजरायल रक्षा बल (आईडीएफ)ले गरेको छ । पाँच दिनमा दोस्रो पटक...