सुनको मूल्य उकालो लाग्यो, चाँदीमा परिवर्तन छैन
काठमाडौं , २७ फागुन । नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ । मंगलबार प्रतितोला ३ लाख १७ रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ तोकेको...