दार्चुलामा आत्महत्याका घटना बढ्दै, महिलाहरू बढी प्रभावित
दार्चुला — दार्चुला जिल्लामा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि देखिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा दर्ता भएका १४९ आपराधिक घटनामध्ये १९ वटा आत्महत्याका छन्, जुन सबैभन्दा बढी दर भएका घटना हुन्। प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतका अनुसार, आत्महत्याका कारण जिल्लामा गम्भीर मानसिक, सामाजिक तथा आर्थिक चुनौती देखिएको छ। अघिल्लो वर्ष...