दृष्टि फाउन्डेसनद्धारा अत्तरियामा वृद्धाश्रम सञ्चालन
अत्तरिया – कैलालीको धनगढीमा रहेको दृष्टि फोउन्डेसनले अत्तरियामा वृद्धाश्रम सञ्चालनमा ल्याएको छ । गोदावरी नगरपालिका वडा नम्बर २ स्थित तेघरीमा वृद्धाश्रम सञ्चालन गरेको हो । वृद्धाश्रमको एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका ननगर प्रमुख विरेन्द्र भट्टले उद्धघाटन गरेका हुन् । फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको सभाअध्यक्षतामा सम्पन्न भएको उद्धघाटन कार्यक्रममा नगर उप प्रमुख शारदा देवी...