July 27, 2026, Monday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

माओवादीले संघीय निजामती विधेयकबारे संसद्‌मा कुरा उठायो

२०८२ असार ५

680

काठमार्डौँ । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती विधेयकबारे कुरा उठाएको छ । माओवादी प्रमुख सचेतक सिहतराज पाण्डेले विधेयकबारे कुरा उठाउँदै कार्यसूचीमा राखेर तत्काल पारित गर्न माग गरेका हुन् ।
असार ३ गतेको कार्यसूचीमा राखिएको विधेयक हिजो संघीय सचिवालयले सार्वजनिक गरेको पाक्षिक कार्यतालिकामा राखिएको छैन । क्यालेण्डरमा नराखिएको विषयमा आपत्ति जनाउँदै कार्यसूचीमा राख्न माग गरेका हुन् ।