मुख्यमन्त्री शाहले वन अधिकृतबाट पाँच लाख घुस मागेको आरोप
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाँच लाख रुपैयाँ घुस मागरेको कर्मचारीले आरोप लगाएका छन्। मुख्यमन्त्री नै कार्यवाहक रहेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतका कर्मचारीले मुख्यमन्त्री शाहले घुस मागेको आरोप लगाएका हुन्। डिभिजन वन अधिकृत कृष्ण भट्टले मुख्यमन्त्री शाहलाई आर्थिक सहयोग नगरेका कारण तीन पटक सरुवा गरिएको कर्मचारीले बताएका छन्। उनले भने,...