October 23, 2026, Friday
२०८३ कार्तिक ७
Nepal 1:37:26 pm
Trending
जन आवाज

डोटीमा माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

२०८२ फाल्गुन २६

420

डोटी, २६ फागुन । डोटीमा एक किशाेरीको माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार जिल्लाको सायल गाउँपालिका-२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो । एलिना घर पोत्नको लागी माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

उनलाई स्थानीयको सहयोगमा मृत अवस्थामा निकालिएको हो । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।

भर्खरै