बंगलादेशमा आज संसदीय निर्वाचन र जनमत संग्रह
एजेन्सि,२९ माघ । बंगलादेशमा विद्यार्थी आन्दोलनपछि पहिलो पटक बिहीबार एकसाथ जनमत संग्रह र संसदीय निर्वाचन हुँदै छ । शासन प्रणालीमा सुधार गर्ने लक्ष्यले ल्याइएको ‘जुलाई बडापत्र २०२५’ लाई स्वीकार गर्ने वा नगर्ने फैसला मतदाताले जनमत संग्रहमार्फत गर्नेछन् । त्यसैगरी, ६० राजनीतिक दलको सहभागितामा संसदीय निर्वाचन पनि हुँदै छ । संसद्का कुल ३ सय ५० सिटमध्ये ३ सय स्थानमा...