प्रतिनिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ आज
काठमाडौँ : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई बिहीवार पद तथा गोपनीयताको शपथ गराउँदै छन। उनले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबवर राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेका थिए। निर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको र चैत १२ गते बिहीवार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको...