सुदूरपश्चिम सरकार प्रति प्रतिपक्ष आक्रोशित
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारप्रति प्रतिपक्ष दल आक्रोशित बनेकाे छ। लगातार खबरदारी गर्दा पनि सुधारकाे बाटाेमा नगएकाे भन्दै प्रतिपक्षले आक्रोश व्यक्त गरेकाे हाे। सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेकाे संयुक्त सरकार छ। जसमा नेपाली काँग्रेसका नेता कमल शाह मुख्यमन्त्री रहेका छन भने माओवादी केन्द्र, समाजवादी र नागरिक उन्मुक्ति मिलेर बनेकाे नेकपा प्रमुख प्रतिपक्ष दल रहेकाे...