रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता, जित पक्का
काठमाडौं, २२ फागुन । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ । रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गरेका छन् । रुकुमपूर्वमा हालसम्म १५ हजार ८२३ मत गणना भएकाे छ । यहाँ कुल १९ हजार १०६ मत खसेकाे थियाे । प्रचण्डलाई पछ्याएका नेकपा एमाले उम्मेदवार लिलामणि...