मगर समुदायको भूमिकाप्रति उच्च सम्मान : बालेन शाह
काठमाडौं,१५ फागुन। बालेन शाहले मगर समुदायले समतामूलक समाज निर्माणमा निर्वाह गरेको भूमिका अतुलनीय र सम्मानजनक रहेको बताएका छन्। एक कार्यक्रममा सम्बोधन गर्दै उनले मगर समुदायको ऐतिहासिक योगदान, सांस्कृतिक समृद्धि र राष्ट्रिय एकतामा खेलेको भूमिकाको प्रशंसा गरेका हुन्। उनले मगर समुदाय मौलिक संस्कार, परम्परा, कला र भेषभूषाको धनी समुदाय भएको उल्लेख गर्दै नेपालका विभिन्न जातजाति र...