July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

चुनावका लागि तीन दिन सार्वजनिक बिदा

२०८२ फाल्गुन १४

375

काठमाडौं, १४ फागुन । गृह मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा तीन दिन सार्वजनिक बिदा दिने निर्णयबारे सूचना प्रकाशित गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मन्त्रिपरिषद् बैठकले फागुन २० गते देखि फागुन २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएअनुसार मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरेर जानकारी गराएका हो ।