July 31, 2026, Friday
२०८३ श्रावण १५
Nepal 1:37:26 pm
Trending
जन आवाज

मोहनप्रसाद ओलीको निधनपछि समवेदना दिन पुगे प्रधानमन्त्री कार्की

२०८२ चैत्र १

350

काठमाडौं,१ चैत । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेकी छन् ।

प्रधानमन्त्री कार्की श्रीमान्‌सँगै ओली निवास पुगेकी हुन् । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो । आजै ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी थिइन् ।