एमाले दलको नेता रावल प्रति प्रदेश कमिटी असन्तुष्ट, केन्द्रलाई पत्राचार
धनगढी : एमाले संसदीय दलको नेता राजेन्द्र सिंह रावल प्रति पार्टीको प्रदेश कमिटी असन्तुष्ट देखिएको छ। दलको नेता रावलले पार्टीको हितमा काम नगरेको भन्दै केन्द्रलाई पत्राचार गरिएको हो। प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई हालै पत्राचार गरेको अध्यक्ष कृष्णप्रसाद जैशीले बताए। उनले भने, ‘दलको नेता सांसदहरूले हो, फेर्ने। पार्टीले हैन। हामीले काम भएन, दलको नेताले काम गर्नु...