सुरक्षित आवास हस्तान्तरण
धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका २१ मुक्त कमैया घर परिवारलाई आइतबार सुरक्षित आवास हस्तान्तरण गरिएको छ । विपिन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश सरकार, बर्दगोरिया गाउँपालिका, ह्याबिटाट फर ह्युमानिटी नेपाल र राष्ट्रिय दलित नेटवर्कको संयुक्त सहयोगमा आवास निर्माण गरेर हस्तान्तरण गरिएको हो । भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले...