सिन्धुली हिरासतमा कृष्ण विकको मृत्यु: क्रान्तिकारी दलित मुक्ति मोर्चाको गम्भीर ध्यानाकर्षण
काठमाडौं, १० वैशाख । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा २२ वर्षीय कृष्ण विकको रहस्यमय मृत्यु भएको छ। बिकको मृत्युप्रति क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालले गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ। सुनकोशी गाउँपालिका–३, सिन्धुली स्थायी घर भई हाल ललितपुर बस्दै आएका विकको गत वैशाख ७ गते हिरासतमा मृत्यु भएको हो। प्रहरीले भने हिरासत...