October 24, 2026, Saturday
२०८३ कार्तिक ८
Nepal 1:37:26 pm
Trending
जन आवाज

सेती नदीमा युवक बेपत्ता

२०८३ बैशाख ९

420

डोटी :  सेती नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।

बैतडीको दशरथचन्द नगरपालिका–२ घर भई हाल डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडा बस्दै आएका करिब २१/२२ वर्षीय दिपक बोहरा मंगलबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।

स्थानीयवासी तथा सुरक्षाकर्मीको टोलीले उनको खोजी कार्य जारी राखेको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

भर्खरै