October 27, 2026, Tuesday
२०८३ कार्तिक ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य

२०८२ माघ २९

375

काठमाडौँ, २९ माघ । भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१०–२६ को सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।

भर्खरै