July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको अग्रता

२०८२ फाल्गुन २२

375

काठमाडौं, २२ फागुन । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् ।

सुरुवाती मतगणना अनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले १,३८१मत प्राप्त गरेका छन् ।

एमालेका हरिकृष्ण श्रेष्ठले ८४३, कांग्रेसका कर्णबहादुर भण्डारीले ७३३ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ५९५  मत प्राप्त गरेका छन् ।