धनगढीः कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ पूर्वी लम्की स्थित सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय कालुराम जैशी बिहिवार साँझ मृत अवस्थामा परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
© Jana Aawaj सर्वाधिकार जनआवाज डट कममा सुरक्षित