October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

फेसबुकमार्फत नयाँ सरकारलाई बधाई दिँदै अमेरिकी दूतावास

२०८२ चैत्र १३

400

काठमाडौं, १३ चैत । नेपालस्थित अमेरिकी दूतावासले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) र नयाँ सरकारलाई बधाई दिएको छ । शुक्रबार दिउँसो फेसबुकमार्फत दूतावासले नयाँ सरकारलाई बधाई दिएको हो ।

‘नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई,’ दूतावासको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ ।’

भर्खरै