October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

मोरङ प्रशासन कार्यालयमा सुरक्षा व्यवस्था कडा

२०८२ चैत्र १५

440

काठमाडौं, १५ चैत । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यालयअगाडि सुरक्षाकर्मी तैनाथ गरिएको छ।

नेकपा एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ। यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

भर्खरै