October 26, 2026, Monday
२०८३ कार्तिक १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

महाकाली नदी किनारमा एक महिलाको शव फेला

२०८२ चैत्र १७

465

बैतडीः बैतडीको महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया बिन्दु देवी साउद पञ्चेश्वर गाउँपालिका–२ डिल्भरघाट नजिकै सोमबार मृत अवस्थामा भेटिएकी हुन्।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खरै