October 26, 2026, Monday
२०८३ कार्तिक १०
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

संसद्मै प्रधानमन्त्री शाहको राजीनामा माग

२०८३ बैशाख ३०

370

काठमाडौं : प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरिएको छ। विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री शाहको राजीनामा मागेका हुन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।
आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।
उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् ।

भर्खरै