September 25, 2026, Friday
२०८३ आश्विन ९
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीमा अनलाइन गेमिङ खेलाएको आरोपमा युवक पक्राउ

२०८३ श्रावण ४

340

धनगढी : कैलाली प्रहरीले अनलाइन गेमिङ खेलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय महेश बोगटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनकाअनुसार बोगटीलाई आइतबार राति पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।