July 27, 2026, Monday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी (तस्बिरहरू)

२०८२ असार ५

1K

काठमाडौँ । सुनचाँदी व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।  सोमबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ  र नेपाल हस्तकला महासङ्घ तथा देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

व्यवसायीसँगै कालिगढ पनि आन्दोलनमा उत्रिएका छन्। सुनचाँदीमा लगाइएको कर फिर्ताको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।