September 12, 2026, Saturday
२०८३ भाद्र २७
Nepal 1:37:26 pm
☰ जनआवाज
गृह
राजनीति
अर्थ / उत्पादन
दृष्टिकोण
स्वास्थ्य / शिक्षा
पाठक आवाज
कला
फिचर
समाज
खेलकुद
×
Trending
जन आवाज
खुशी भई हरपल मन मुटुमा सजाइ किस्ता किस्तामा
२०८२ असार २७
2.6K
Shares
टाढा छौ तिमी पलपल देख्न मन लाग्छ
छैन बोल्ने भेट्ने बिकल्प लेख्न मन लाग्छ
कहिलेकाही यस्तो पनि सोच आउने गर्छ मलाई
तिम्रो बाटो कुरी भए पनि छेक्न मन लाग्छ।
2
तिमि छेउमा आउनु है मेरो हल्का लजाइ किस्ता किस्तामा
खुशी भई हरपल मन मुटुमा सजाइ किस्ता किस्तामा
तिमिले पनि बस् मेरो मायाँमा कमि हुन नदिनु कहिल्यै,
मैले पनि त मायाँ दिदै गरौला तिमिलाई किस्ता किस्तामा।
प्रकाश लावड प्रर्म (बैतडी)
भर्खरै
२०८३ भाद्र २५
बिपद ब्यबस्थापनलाई थप प्रभावकरी बनाउन प्रदेश सरकार सक्रिय
२०८३ भाद्र २३
विश्व हिन्दू परिषद् नेपालको रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान
२०८३ भाद्र २३
बाढीपीडित घाइतेको उपचार र जेन्जी शहीदको स्मरणमा चैतन्यको बृहत् रक्तदान
२०८३ भाद्र २१
बाजुरा र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा सडक सञ्चालन गर्न मुख्यमन्त्री भट्टको निर्देशन
२०८३ भाद्र २१
मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १८
साना हातको ठूलो भावना: भोटेकोशीका बाढी पीडितलाई चैतन्य परिवारको निरन्तर साथ
धेरै पढिएको
बाजुरा र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा सडक सञ्चालन गर्न मुख्यमन्त्री भट्टको निर्देशन
बिपद ब्यबस्थापनलाई थप प्रभावकरी बनाउन प्रदेश सरकार सक्रिय
विश्व हिन्दू परिषद् नेपालको रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान
बाढीपीडित घाइतेको उपचार र जेन्जी शहीदको स्मरणमा चैतन्यको बृहत् रक्तदान
मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : मुख्यमन्त्री भट्ट
© Jana Aawaj सर्वाधिकार जनआवाज डट कममा सुरक्षित
×